GK Set-4

3
Created by Sanjaya

General Knowledge

GK Set-4

1 / 8

Category: General Awareness

१.  तल दिइएका भनाइहरु ठीक वा बेठिक के हुन्? छुट्याउनुहोस् ।

  1. 1. मुस्ताङ र पूर्वी रुकुम नगरपालिकाविहीन जिल्ला हुन् ।
  2. मोरङ जिल्लामा सबैभन्दा बढी स्थानीय तहहरु रहेका छन् ।
  3. नेपालमा २ वटा जिल्लाहरु गाउँपालिका वहीन रहेका छन् ।
  4. नेपालमा ११ वटा महानगरपालिकाहरु रहेका छन् ।

2 / 8

Category: General Awareness

2. २.बौद्ध दर्शनअनुसार निम्न सूची-१ र सूची-२ बीच जोडा मिलाउनुहोस् र तलको कोडबाट सही उत्तर छान्नुहोस्?

a-सुक्त पिटक (Sukta Pitaka)   1-नैतिक संहिता (Ethical Code)

b- विनय पिटक (Binaya Pitak)  2-सामाजिक संहिता (Social code)

3-धार्मिक संहिता (Religious code)

3 / 8

Category: General Awareness

3. ३. चौधौँ योजनामा गैरकृषि क्षेत्रको वार्षिक औषत वृद्धिदर 8.4% हासिल गर्ने लक्ष्य लिइएकोमा कति प्रगति भयो?

4 / 8

Category: General Awareness

4. ४.तलकामध्ये कुन जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको छ?

5 / 8

Category: General Awareness

५.समूह I र समूह II बीच जोडा मिलाई सही विकल्प छद्दौट गर्नुहोस् ।

5. रोग समूह कमी समूह
वेरीवेरी Vitamin A
स्कभी Vitamin B1
रिकेट्स Vitamin C
रतन्धो

Vitamin D

6 / 8

Category: General Awareness

6. ६.नेपालको संविधान २०७२ को पहिलो संशोधन (व्यवस्थापिका संसदबाट पारित) कहिले भएको हो ?

7 / 8

Category: General Awareness

7. ७.भारत भन्दा पछि नेपालको दैत्य सम्बन्ध कायम भएको पहिलो सार्क राष्ट्र कुन हो ?

8 / 8

Category: General Awareness

8. ८.बोल्सोनारो ब्राजिलका निर्वाचित राष्ट्रपति कुन पार्टीका हुन् ?


Pos.NameDurationPoints
1Binod Bhandari2 minutes 39 seconds3 / 8
2Sanjaya Karki6 minutes 42 seconds0 / 8
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments