GK Set-1

84
Created by Sanjaya

General Knowledge

GK Set-1

यो फारम भरेर Next गरेपछि परिक्षा सुरु हुनेछ।

1 / 8

Category: General Awareness

१. उत्कृष्ठ फिपा वर्ष खेलाडी जित्ने खेलाडी को हुन्?

2 / 8

Category: General Awareness

२. नेपाली जनताको लामो सपना र आकाङ्क्षापश्चात् नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट नयाँ संविधान कहिले जारी गरिएको हो ?

3 / 8

Category: General Awareness

३. जोडा मिलाएर कोडका आधारमा सही उत्तर छान्नुहोस् ।
समूह I                          समूह II
a) कन्ट्रयाक्ट लेन्स         1. लुई पाश्चार
b) एक्सरे                      2. फ्रेडरिक बेन्टिक
c) एन्टिविज भ्याक्सिन    3. एई फिन्क
d) इन्सुलिन                  4. विलियम रन्टजेन

4 / 8

Category: General Awareness

४. समूह I र II बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस्।
समूह I (आविष्कार)                            समूह II (आविष्कारक)
a) अटोमेटिक क्याल्कुलेटर                 a) विल्हेम शिफार्ड
b) डिजेल इन्जिन                              b) रुबोल्फ डिजेल
c) पेश मेकर                                    c) डा.पाउल जोल
d) सिमेन्ट                                        d) जासेफ आस्पिडिन

5 / 8

Category: General Awareness

५. नेपालमा कतिऔं जनगणनाको लागत प्रशोधनका लागि पहिलोपटक कम्प्युटर (IBM 1401) प्रयोग गरिएको थियो ?

6 / 8

Category: General Awareness

६. नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालनको प्राथमिकता क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो छुट्याउनुहोस्।
१) रोजगारी सिर्जना र गरिवी निवारण
२) शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ
3) भौतिक पूर्वाधार निर्माण
४) राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि

7 / 8

Category: General Awareness

७. सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृति मिलाउनुहोस्।
a) वि.सं. 2013             1) नेपाली राष्ट्रिय मुद्रा
b) वि.सं. २०१७             2) हाम्रो लोक संस्कृति
c) वि.सं. २०२८            3) कर्णाली लोक संस्कृति

8 / 8

Category: General Awareness

८. नेपालका सात प्रदेशमा क्रमश ८, ९, १०, १२, १३ र १४ जिल्ला पर्दछन् भने प्रदेश नम्बर अनुसार मिलाउँदा यसको क्रम दिइएको मध्ये कुन हुन्छ?


Pos.NameDurationPoints
1Jdofnf1 minutes 19 seconds8 / 8
2Hemraj karki2 minutes 2 seconds7 / 8
3Hhh31 seconds6 / 8
4abc3 minutes 51 seconds5 / 8
5Manishankar Yadav1 minutes 28 seconds4 / 8
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Radha Kc
Radha Kc
1 year ago

Thanks sir, its very good

Mandira rai
Mandira rai
1 year ago

sir thanks. it really good time and money saving

saroj gaule
saroj gaule
1 year ago

thanks. really good. what is the price. sir all set i want