21
Created by Sanjaya

General Knowledge

प्राविधिक General Knowledge-1

1 / 8

Category: General Awareness

1. समूह I र II बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्‍नुहोस्।
समूह I (आविष्कार)                            समूह II (आविष्कारक)
a) अटोमेटिक क्याल्कुलेटर                 a) विल्हेम शिफार्ड
b) डिजेल इन्जिन                              b) रुबोल्फ डिजेल
c) पेश मेकर                                    c) डा.पाउल जोल
d) सिमेन्ट                                        d) जासेफ आस्पिडिन

2 / 8

Category: General Awareness

2.

सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृति मिलाउनुहोस्।
a) वि.सं. 2013             1) नेपाली राष्ट्रिय मुद्रा
b) वि.सं. २०१७             2) हाम्रो लोक संस्कृति
c) वि.सं. २०२८            3) कर्णाली लोक संस्कृति

3 / 8

Category: General Awareness

3. उत्कृष्ठ फिपा वर्ष खेलाडी जित्ने खेलाडी को हुन्?

4 / 8

Category: General Awareness

4. जोडा मिलाएर कोडका आधारमा सही उत्तर छान्नुहोस् ।
समूह I                          समूह II
a) कन्ट्रयाक्ट लेन्स         1. लुई पाश्चार
b) एक्सरे                      2. फ्रेडरिक बेन्टिक
c) एन्टिविज भ्याक्सिन    3. एई फिन्क
d) इन्सुलिन                  4. विलियम रन्टजेन

5 / 8

Category: General Awareness

5. नेपालमा कतिऔं जनगणनाको लागत प्रशोधनका लागि पहिलोपटक कम्प्युटर (IBM 1401) प्रयोग गरिएको थियो ?

6 / 8

Category: General Awareness

6.

नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालनको प्राथमिकता क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो छुट्याउनुहोस्।
१) रोजगारी सिर्जना र गरिवी निवारण
२) शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ
3) भौतिक पूर्वाधार निर्माण
४) राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि

7 / 8

Category: General Awareness

7. नेपालका सात प्रदेशमा क्रमश ८, ९, १०, १२, १३ र १४ जिल्ला पर्दछन् भने प्रदेश नम्बर अनुसार मिलाउँदा यसको क्रम दिइएको मध्ये कुन हुन्छ?

8 / 8

Category: General Awareness

8. नेपाली जनताको लामो सपना र आकाङ्क्षापश्चात् नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट नयाँ संविधान कहिले जारी गरिएको हो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Radha Kc
Radha Kc
4 months ago

Thanks sir, its very good

Mandira rai
Mandira rai
4 months ago

sir thanks. it really good time and money saving

saroj gaule
saroj gaule
4 months ago

thanks. really good. what is the price. sir all set i want