६. नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालनको प्राथमिकता क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो छुट्याउनुहोस्।
१) रोजगारी सिर्जना र गरिवी निवारण
२) शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ
3) भौतिक पूर्वाधार निर्माण
४) राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि
Thanks sir, its very good
sir thanks. it really good time and money saving
thanks. really good. what is the price. sir all set i want